नामकरण (न्वारन) पूजा सामग्री सूची
पढ्नुअघि बुझ्नुहोस्
न्वारन वा नामकरणको तयारीका लागि यस पृष्ठको सामग्री सूची पढ्नुहोस्। नामकरण संस्कारको परिचय र विस्तृत विधि पनि तल सम्बन्धित पाठमा जोडिएका छन्।
- कलश ४ सानो -१ ठूलो, पन्चपात्रो-आचमनी, कर्मपात्रो बनाऊने तामाको भाडो,
- गंगा जल, गौमूत्र (अनिवार्य), धूप, अगरबत्ती, दीयो -१ (घ्यू वा तेल),
- सिन्दूर, चन्दन, अक्षता, अबिर, केशरी, जौ, तिल, सर्स्यू, सर्बोषधि,
- जनै ४-५, दूबो, फलफूल (केरा, सुन्तला, स्याउ, नरिवल), पान, सुपारी ४-५,
- पञ्चामृत (दूध, दही, घ्यू, मह, चिनी), शंख-घण्ट, कपूर, तामाको थाली (विष्णुपादूका),
- कुश, गणेशको प्रतिमा, प्रसाद (खीर, मिठाई), बालक/बालिकाका लागि विशेष कपडा उपहार,
- भालायोको ठेलो (भेटेमा), पिपलको पात (अनिवार्य)
- खुद्रा भेटी, हवन सामग्री १ प्याकेट,
- रातो पेपर वा प्लाष्टिक प्लेट र कचौरा – १०-१२ थान, प्लाष्टिकको चम्चा – १० गोटा, पेपर टावेल – १ रोल,
- हवनको लागि घ्यू १ कचौरा जति, चामल ४-५ पाउण्ड जति, सुकेको नरिवल-१, रक्षाबन्धनको धागो-१,
- रातो-सेतो-पहेलो कपडा १्/१ मिटर जति (मिले सम्म), पूर्णपात्रो, फूल -१ थाली जति,
- रेखी हाल्नको लागि चामलको पीठो -१ प्याकेट,
- नाम सुनाऊने १ भाग सिदा (चलन अनुसार),
- दाउरा – १ फिटका ४० वटा जति, ईट्टा/बालुवा/माटो/वा आल्मुनियम फ्वाइल-अग्निस्थापना गर्ने भाडो,
- द्रव्य-दक्षिणा श्रद्धा अनुसार।
सामान्य प्रश्न र उत्तर
न्वारन र नामकरणसम्बन्धी विधि कहाँ छ?
नामकरणको परिचय र संस्कारको विस्तृत पाठ तलका सम्बन्धित लिंकमा उपलब्ध छन्। यो पृष्ठ विशेष गरी सामग्रीको तयारीका लागि हो।
यो सूची हेरेर नाम वा मिति तय गर्न सकिन्छ?
यो सामग्री सूची हो। नाम, अनुष्ठानको दिन र परम्परागत विधिबारे परिवार तथा पुरोहितसँग छुट्टै परामर्श गर्नुहोस्।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: कर्मकाण्डमा मूल रूपमा प्रकाशित नामकरण (न्वारन) पूजा सामग्री सूची लेख / सामग्री सूची।
मूल प्रकाशन:
परिचय, प्रश्नोत्तर र सन्दर्भ अद्यावधिक: । मूल मन्त्रपाठको नयाँ शास्त्रीय समीक्षा भएको दाबी यस मितिले गर्दैन।

