मुख्य सामग्रीमा जानुहोस्
कर्मकाण्ड लोगोकर्मकाण्डसनातन ज्ञान, सरल नेपालीमा
गृहपृष्ठपात्रोसंकल्पज्ञान संग्रहपूजा सामग्रीहाम्रो बारेमा
विधि र सन्दर्भअग्निस्थापनारुद्री पाठसोह्र संस्कारश्राद्ध विधिआशौच निर्णयथर–गोत्र
॥ हाम्रो संस्कृति, हाम्रो पहिचान ॥

आस्थाको उज्यालो,
ज्ञानको अनन्त यात्रा।

वैदिक परम्परा र जीवनलाई जोड्ने पवित्र संगम।
पूजा विधि, मन्त्र र संस्कारको ज्ञान — अब आफ्नै भाषामा।

ज्ञानको यात्रा सुरु गर्नुहोस् ↗संकल्प पढ्नुहोस् →
✧ परम्पराको सम्मान । पुस्तासम्म ज्ञानको हस्तान्तरण ।
श्रद्धया देयम् ।श्रद्धाले जीवनलाई पवित्र बनाऔँ।
✺

सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः ॥सबै सुखी होऊन्, सबै निरोगी होऊन्।

✺
पूजाको सुरुवात यहीँबाट

संकल्प र पूजा सामग्री

बारम्बार चाहिने पवित्र पाठ र तयारीको सूची।

ॐ
संकल्प पाठ

अमेरिका र क्यानडाको लागि संकल्प

अनुष्ठान सुरु गर्नुअघि पूरा संकल्प पाठ पढ्नुहोस्।

↗
✺
पूजाको तयारी

पूजा सामग्री सूची

गृहपूजा, रुद्री, सत्यनारायण र न्वारनका सामग्रीहरू।

↗
आफ्नो जिज्ञासाबाट सुरु गर्नुहोस्

सनातन ज्ञानका आयामहरू

परम्परालाई बुझौँ। आस्थालाई अझ गहिरो बनाऔँ।

जन्मदेखि जीवनको अन्तिम यात्रासम्म

सोह्र संस्कार संग्रह

संस्कारको परिचय →
पितृकार्यका विधि र मूलपाठ

श्राद्ध विधि संग्रह

तर्पण विधि →श्राद्ध नियम →
०१

एकोदिष्ट श्राद्ध

एकोदिष्ट श्राद्धको सम्पूर्ण विधि

पूरा पाठ पढ्नुहोस् ↗
०२

पार्वण (महालय) श्राद्ध

तर्पणसहित पार्वण श्राद्धको मूलपाठ

पूरा पाठ पढ्नुहोस् ↗
०३

तीर्थ श्राद्ध

तीर्थ श्राद्धको विधि र मूलपाठ

पूरा पाठ पढ्नुहोस् ↗
०४

आभ्युदयिक (नान्दी) श्राद्ध

नान्दी श्राद्धको सम्पूर्ण विधि

पूरा पाठ पढ्नुहोस् ↗
आशौच निर्णयजुठो–सूतकसम्बन्धी नियम र निर्णय↗थर, गोत्र र प्रवर५५९ विवरणमा आफ्नो थर वा गोत्र खोज्नुहोस्↗
पढौँ, बुझौँ र आत्मसात् गरौँ

वैदिक ज्ञान संग्रह

शुभकार्यको सहज तयारी

पूजाको तयारी,
अब अझ सजिलो।

आवश्यक पूजा सामग्रीको सूची एकै ठाउँमा। आफ्नो अनुष्ठानअनुसार सामग्री हेर्नुहोस् र तयारी गर्नुहोस्।

ॐसबै पूजा सामग्री सूची हेर्नुहोस् →
सामान्य पूजा सामग्री ↗विवाह संस्कार ↗व्रतबन्ध तथा छेवर ↗
ॐ
जहाँ भए पनि, आस्थासँगै

कर्मकाण्ड, अब तपाईंको मोबाइलमा।

वैदिक ज्ञानलाई सधैँ आफ्नो साथमा राख्नुहोस्।

▷ गुगल प्ले ↗◈ एप स्टोर ↗
हाम्रो संस्कृतिको डिजिटल घर

जरा परम्परामा। यात्रा भविष्यतर्फ।

कर्मकाण्डमा संकलित पूजा विधि, धार्मिक लेख, संस्कार, मन्त्र र स्तोत्रहरू आफ्नै भाषामा अध्ययन गर्नुहोस्। हाम्रो वैदिक परम्परासँगको सम्बन्धलाई जीवन्त राखौँ।

ज्ञान संग्रहमा जानुहोस् →
गृहपृष्ठ/पूजा सामग्री
श्रद्धासँगै, तयारी पनि पूर्ण

पूजाको तयारी,
अब एकै ठाउँमा।

आफ्नो अनुष्ठान रोज्नुहोस्। आवश्यक सामग्री बुझ्नुहोस्। नछुटाई तयारी गर्नुहोस्।

आफ्नो पूजाको सूची खोज्नुहोस् ↓
२४ सामग्री सूचीअनुष्ठानअनुसार छुट्याइएको
परम्परागत पूजा सामग्री
ॐ

तयारीमा सहजता।
अनुष्ठानमा एकाग्रता।

०१पहिले आधारभूत सूची

धेरै पूजामा साझा रूपमा चाहिने सामग्रीबाट सुरु गर्नुहोस्।

सामान्य पूजा सामग्री ↗हवन तथा अग्निस्थापना ↗
तपाईंको शुभकार्यका लागि

कुन पूजाको तयारी गर्दै हुनुहुन्छ?

आफ्नो परम्पराअनुसार सामग्री मिलाउनुहोस्।
✧नित्य पूजा↗

सामान्य पूजा सामग्री

सामान्य पूजा सामग्रीका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
♨नित्य पूजा↗

हवन तथा अग्निस्थापना

हवन तथा अग्निस्थापनाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
ॐनित्य पूजा↗

गणेश पूजा

गणेश पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
ॐनित्य पूजा↗

रुद्राभिषेक

रुद्राभिषेकका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺नित्य पूजा↗

सत्यनारायण पूजा

सत्यनारायण पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✧नित्य पूजा↗

पञ्चोपचार पूजा

पञ्चोपचार पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺नित्य पूजा↗

षोडशोपचार पूजा

षोडशोपचार पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋जीवन संस्कार↗

विवाह संस्कार

विवाह संस्कारका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✧जीवन संस्कार↗

व्रतबन्ध तथा छेवर

व्रतबन्ध तथा छेवरका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋जीवन संस्कार↗

नामकरण (न्वारन)

नामकरण (न्वारन)का लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺जीवन संस्कार↗

अन्नप्राशन (पास्नी)

अन्नप्राशन (पास्नी)का लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼जीवन संस्कार↗

जन्मोत्सव पूजा

जन्मोत्सव पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼जीवन संस्कार↗

चौरासी पूजा

चौरासी पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
⌂घर र शुभारम्भ↗

गृहपूजा

गृहपूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
⌂घर र शुभारम्भ↗

गृहप्रवेश

गृहप्रवेशका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
⌂घर र शुभारम्भ↗

शिलान्यास

शिलान्यासका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✧घर र शुभारम्भ↗

सवारी पूजा

सवारी पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼शान्ति र आराधना↗

जन्म शान्ति

जन्म शान्तिका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
♨शान्ति र आराधना↗

लाखबत्ती पूजा

लाखबत्ती पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋पितृकार्य र दान↗

श्राद्ध सामग्री

श्राद्ध सामग्रीका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋पितृकार्य र दान↗

गाईदान

गाईदानका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺व्रत र पर्व↗

भाइटीका

भाइटीकाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺व्रत र पर्व↗

दशैँ तथा दुर्गापूजा

दशैँ तथा दुर्गापूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼व्रत र पर्व↗

व्रत तथा चाडपर्व

व्रत तथा चाडपर्वका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →

मिल्दो सूची भेटिएन।

अर्को नामले खोज्नुहोस् वा सबै सूची हेर्नुहोस्।

✧

हरेक परम्पराको आफ्नै विशेषता हुन्छ।

मात्रा, पूजाको क्रम र केही सामग्री परिवार तथा स्थानीय परम्पराअनुसार फरक हुन सक्छन्। खरिदअघि आफ्नो पुरोहितसँग सूची मिलाउनुहोस्। पितृकार्यका लागि सम्बन्धित छुट्टै सूची नै प्रयोग गर्नुहोस्।

← ज्ञान संग्रहमा फर्कनुहोस्
यस पाठमा
अर्को पाठ खोज्नुहोस् ↗
॥ श्रद्धा र अध्ययनको संगम ॥०% पढियो
संस्कार

नामाकरण (न्वारन)

पढ्नुअघि बुझ्नुहोस्

नामकरण अर्थात् न्वारनको यस लेखमा संस्कारको परिचय र परम्परागत सन्दर्भ छन्। विस्तृत नामकरण विधि र सामग्री सूची छुट्टाछुट्टै पाठमा पनि उपलब्ध छन्।

नामाकरण संस्कार (न्वारन) हिन्दू धर्ममा बालकको जन्म पछि गरिने एक प्रमुख संस्कार हो। यो संस्कारले बालकलाई सामाजिक, धार्मिक र सांस्कृतिक रूपमा पहिचान दिन्छ। यसमा बच्चाको नामकरण गरिन्छ, जुन बालकको भविष्य र संस्कारसँग जोडिएको मानिन्छ।

आधुनिक कालमा हिन्दू संस्कारहरूको विधिवत् शुभारम्भ नामकरण संस्कारबाटै हुन्छ। यस संस्कारको पहिलो उल्लेख शतपथ ब्राह्मणमा पाइन्छ। त्यो समय, नामकरण कुनै विशेष धार्मिक विधिबाट नभई सामान्य रूपमा सम्पन्न गरिन्थ्यो।

परम्परागत रूपमा, शिशुको पिता जन्माशौच अवधि समाप्त भएपछि स्नान गरेर तीन ब्राह्मणलाई भोजन गराई, शिशुको लिंग र वर्ण अनुसार नाम राख्दथे।

कर्मकाण्ड भास्कर का संकलक/लेखक -आदरणीय विद्वान् गुरू अयोध्या प्रसाद श्रीवास्तव, गायत्री प्रज्ञा अभियान, वर्दिया, नेपाल । लेख्नुहुन्छः-

नामाकरण संस्कार शिशु जन्मे पछिको पहिलो संस्कार हो । हुन त जन्म हुनासाथ तुरन्त नै जातकर्म संस्कारको विधान छ तर वर्तमान परिस्थितिमा त्यो कुरा व्यवहारमा देखिदैन । आफ्नो पद्धतिमा त्यसको तत्वहरूलाई पनि नामाकरण साथ सम्मिलित गर्ने गरीन्छ ।
यो संस्कारको माध्यमबाट शिशु रूपमा अवतरित जीवात्मालाई कल्याणकारी यज्ञीय वातावरणको लाभ पु¥याउने सत्प्रयाश गरिन्छ । जीवका पूर्व सन्चित संस्कारहरूमा जो कमसल छ त्यसबाट मुक्त गराउनु र जो श्रेष्ठ छ त्यसको आभार मान्नु अभीष्ट हुन्छ । नामाकरण संस्कारको समयमा शिशुमा मौलिक र कल्याणकारी प्रवृत्ति, आकांक्षाको स्थापना र जागरणका सूत्रहरूमा विचार गर्दै त्यस अनुरूप वातावरण बनाउनु पर्दछ । शिशु कन्या हो अथवा पुत्र ? यो भेदभाव गर्नु हुँदैन । देव संस्कृतिमा कही पनि यस्तो भेदभावलाई मान्यता छैन । शीलवती कन्यालाई दस पुत्रको बराबर मानिएको छ । ।दसपुत्र समा कन्या यस्य शीलवती सुता !’ यसको विपरित पुत्र पनि कुल धर्म नष्ट गर्ने किसिमको हुन सक्दछ ।कुपुत्रले गर्दा कुल सद्धर्म नाश हुन्छ भन्ने शास्त्रको वचन छ । तसर्थ पुत्र या कन्या जो भएपनि त्यसमा रहेको अवांछनीय संस्कारहरूको निवारण तथा श्रेष्ठतम्दिशामा प्रवाह पैदा गर्ने दृष्टिले नामाकरण संस्कार गराउँनु पर्दछ । यो संस्कार गराउँदा शिशुको अभिभावकहरू र उपस्थित अन्य व्यक्तिहरूका मनमा शिशु जन्माउँने मात्र होइन उसलाई श्रेष्ठ व्यक्तित्व सम्पन्न बनाउनु पर्छ भन्ने कुराको महत्वको बोध हुन्छ । भावपूर्ण वातावरण प्राप्त सूत्रहरूलाई कार्यान्वयन गर्ने उत्साह जागेर आउँछ । सामान्यतया यो संस्कार जन्मेको दशौं दिनमा गरिन्छ । त्यस दिन जन्मसूतिकाको निवारण — शुद्धीकरण पनि गरीन्छ । यदि प्रसूति कार्य घरमा नै भएको हो भने त्यो कोठा वा घरलाई लीपपोत गरेर स्वच्छ गर्नु पर्दछ । शिशु तथा
आमालाई स्नान गराएर नयाँ स्वच्छ वस्त्र लगाइन्छ । त्यसपछि यज्ञ र संस्कारको क्रमले वातावरणमा दिव्यता प्रदान गरेर अभीष्ट उद्देश्यको पूर्ति गर्दछ । यदि दसौं दिनमा कुनै कारणले नामाकरण संस्कार गर्न सकिदैन भने पछि पनि कुनै दिन यो संस्कारलाई सम्पन्न गरीहाल्नु पर्दछ । घरमा प्रज्ञा संस्थानहरूमा यज्ञ स्थानहरूमा यो संस्कार गराउनु पर्दछ ।

Ref: कर्मकाण्ड भाष्कर नेपाली कर्मकाण्ड भास्कर -अयोध्या प्रसाद श्रीवास्तव, गायत्री प्रज्ञा अभियान, वर्दिया, नेपाल ।

समय निर्धारणमा मतभेद

पुरातन शास्त्रहरूमा नामकरणको समयको विषयमा विभिन्न मत भेटिन्छ।

  • आश्वलायन, शांखायन, गोभिल आदि: शिशुको जन्मकै दिन नामकरण गर्नुपर्ने सुझाव।
  • मनुस्मृति: दशौँ वा बाह्रौँ दिन शुभ मुहूर्तमा नामकरण।

नामकरणको प्रक्रिया

नामकरणका लागि वैदिक परम्परामा चार प्रकारका नाम प्रचलनमा थिए:

  1. नाक्षत्रिक नाम: शिशुको जन्म नक्षत्रमा आधारित।
  2. गुप्त नाम: जातकर्म संस्कारको समयमा राखिएको।
  3. व्यावहारिक नाम: दैनिक जीवनमा प्रयोग हुने।
  4. याज्ञिक नाम: विशेष धार्मिक अनुष्ठानका लागि राखिएको।

नाम चयनका मापदण्ड

गृह्यसूत्रकालमा नाम चयनको विशिष्ट मापदण्ड बनाइएको थियो:

  • अक्षर संख्याः दुईदेखि आठ।
  • ध्वन्यात्मक संरचना: घोषध्वनियुक्त, अन्त्य दीर्घ स्वरयुक्त।
  • लिङ्ग अनुसार विभाजन:
    • छोराका लागि स्पष्ट, बलवान अर्थ दिने।
    • छोरीका लागि कोमल, सुन्दर, र दीर्घ अन्त्ययुक्त।

जातीय आधारमा नाम

  • ब्राह्मणका लागि: नामको पछाडि “शर्मा”।
  • क्षत्रियका लागि: “वर्मा”।
  • वैश्यका लागि: “गुप्त”।
  • शूद्रका लागि: “दास”।

नामकरण संस्कारले शिशुको भविष्यमा महत्त्वपूर्ण भूमिका खेल्छ। नामले व्यक्तित्वको निर्माण र व्यवहारमा गहिरो प्रभाव पार्छ। साथै, शिशुलाई माया, स्नेह, र सकारात्मक सोचसहितको वातावरण प्रदान गर्नु अत्यावश्यक छ।

“ॐ शुद्धोऽसि बुद्धोऽसि निरंजनोऽसि संसारमाया परिवर्जितोऽसि।
संसारमायां त्यज मोहनिद्रां त्वां सदगुरुः शिक्षयतीति सूत्रम्।”

नामकरण संस्कारको महत्त्व:

नामकरण संस्कार हिन्दू धर्ममा एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो जसले शिशुको जीवनमा गहिरो प्रभाव पार्छ। यसको महत्त्व यस प्रकारले प्रकट हुन्छ:

  1. सामाजिक पहिचानको आधार:
    नामकरण संस्कारले शिशुलाई समाजमा एउटा विशिष्ट पहिचान दिन्छ। यो संस्कारपछि शिशु परिवार र समाजको औपचारिक सदस्यका रूपमा मान्यता प्राप्त गर्छ।
  2. धार्मिक दृष्टिकोण:
    हिन्दू धर्मअनुसार नाम शुभ र मङ्गलकारी हुनुपर्छ। शुभ नामले शिशुको जीवनमा सकारात्मक ऊर्जा र सफलता ल्याउने विश्वास गरिन्छ।
  3. मनोवैज्ञानिक प्रभाव:
    नाम शिशुको मस्तिष्क र व्यक्तित्वमा महत्त्वपूर्ण प्रभाव पार्छ। नाम राम्रो र अर्थपूर्ण हुँदा शिशुमा आत्मविश्वास र सकारात्मक दृष्टिकोण विकसित हुन्छ।
  4. जीवनका सबै पक्षसँग जोडिएको:
    मानिसको व्यक्तिगत, सामाजिक, र व्यावसायिक जीवनका सबै पक्षहरू नामसँग प्रत्यक्ष सम्बन्धित छन्।
  5. वैदिक परम्परा:
    वैदिक मान्यताअनुसार नामले शिशुको भविष्य, चरित्र, र कर्ममा प्रभाव पार्छ। त्यसैले शास्त्रीय विधिबाट नामकरण गर्नुपर्ने उल्लेख छ।
  6. सांस्कृतिक धरोहरको संरक्षण:
    नामकरण संस्कारले परिवार, परम्परा, र संस्कृतिको निरन्तरता कायम राख्छ। यसले परिवारको पहिचानलाई पुस्तौँसम्म जोगाउने काम गर्छ।

सारांशमा, नामकरण संस्कार न केवल धार्मिक कर्तव्य हो, तर यो शिशुको जीवन र भविष्यको आधारशिला पनि हो। यसैले, यो संस्कारलाई विशेष महत्त्वका साथ मनाउनुपर्छ।

नामकरण संस्कारको समय:

  • प्रायः बच्चा जन्मेको १० औं दिन, ११ औं दिन, वा कहिलेकाहीं १२ औं दिनमा यो संस्कार गरिन्छ। केही परम्पराहरूमा १ महिनापछि पनि यो गर्न सकिन्छ।

संस्कारको विधि:

  1. शुद्धीकरण:
    • घर र परिवेशलाई शुद्ध बनाउने उद्देश्यले गंगाजल, धूप, दीप आदि प्रयोग गरिन्छ।
  2. हवन वा पूजा:
    • वेद मन्त्रहरूको उच्चारणसहित हवन गरिन्छ। देवी-देवतालाई आह्वान गरिन्छ।
  3. नाम चयन:
    • पण्डितले जन्म कुण्डली अनुसार बालकको लागि उचित नाम सल्लाह दिन्छन्।
    • परिवारका सदस्यहरूले सल्लाह गरेर नामको निर्णय गर्छन्।
  4. नामको घोषणा:
    • बालकको कानमा पण्डितले नाम फुसफुस्याउँछन्, त्यसपछि परिवारका सदस्य र अन्य उपस्थित व्यक्तिलाई नाम घोषणा गरिन्छ।
  5. आशीर्वाद:
    • परिवारका जेष्ठ सदस्यहरू बालकलाई दीर्घायु र उज्ज्वल भविष्यको आशीर्वाद दिन्छन्।

नाम चयन गर्दा ध्यान दिने कुरा:

  • नाममा सकारात्मक अर्थ भएको सुनिश्चित गरिन्छ।
  • धार्मिक, सांस्कृतिक, र पारिवारिक महत्त्व झल्कने नाम राख्न खोजिन्छ।
  • केही परम्पराहरूमा बालकको राशि वा नक्षत्र अनुसार नामको पहिलो अक्षर छनोट गरिन्छ।

नामकरण संस्कार गर्नका लागि निम्न सामग्रीहरू आवश्यक पर्छन्। यी सामग्रीहरूले पूजाको विधि सम्पन्न गर्न र शुभकार्यलाई सम्पन्न गर्न मद्दत गर्छन्।

नामाकरणका लागि चाहिने आवश्यक सामग्रीहरू

Puja Samagri List for Nwaran (Namakaran) Nepali

  • कलश ४ सानो -१ ठूलो,
  • पन्चपात्रो-आचमनी,
  • कर्मपात्रो बनाऊने तामाको भाडो,
  • गंगा जल, गौमूत्र (अनिवार्य)
  • अक्षता, फूल, माला (भएमा),
  • धूप, अगरबत्ती, दीयो -१ (घ्यू वा तेल),
  • सिन्दूर, चन्दन, अबिर, केशरी, जौ, तिल, सर्स्यू, सर्बोषधि,
  • जनै ४-५, दूबो, फलफूल (केरा, सुन्तला, स्याउ, नरिवल), पान, सुपारी ४-५,
  • पञ्चामृत (दूध, दही, घ्यू, मह, चिनी), शंख-घण्ट, कपूर, तामाको थाली (विष्णुपादूका),
  • कुश, गणेशको प्रतिमा, प्रसाद (खीर, मिठाई), बालक/बालिकाका लागि विशेष कपडा उपहार,
  • भालायोको ठेलो (भेटेमा), पिपलको पात (अनिवार्य)
  • खुद्रा भेटी, हवन सामग्री १ प्याकेट,
  • रातो पेपर वा प्लाष्टिक प्लेट र कचौरा – १०-१२ थान, प्लाष्टिकको चम्चा – १० गोटा, पेपर टावेल – १ रोल,
  • हवनको लागि घ्यू १ कचौरा जति, चामल ४-५ पाउण्ड जति, सुकेको नरिवल-१, रक्षाबन्धनको धागो-१,
  • रातो-सेतो-पहेलो कपडा १्/१ मिटर जति (मिले सम्म), पूर्णपात्रो, फूल -१ थाली जति,
  • रेखी हाल्नको लागि चामलको पीठो -१ प्याकेट,
  • नाम सुनाऊने १ भाग सिदा (चलन अनुसार),
  • दाउरा – १ फिटका ४० वटा जति, ईट्टा/बालुवा/माटो/वा आल्मुनियम फ्वाइल-अग्निस्थापना गर्ने भाडो,
  • द्रव्य-दक्षिणा श्रद्धा अनुसार।

विशेष नोट:

  • सामग्रीहरूको सूची स्थानीय परम्परा र विश्वास अनुसार भिन्न हुन सक्छ।
  • कुनै सामग्री नहुँदा त्यसको विकल्प पण्डितसँग सल्लाह गरी प्रयोग गर्न सकिन्छ।

यो वेवसाईट शास्त्रीय प्रमाण तथा विद्वान् गुरूहरुले व्यक्त गर्नुभएको शास्त्रोक्त विचारहरूलाई समेट्ने थलो हो । यहाँ समेटिएका सामग्रीहरु बिभिन्न सामाजिक सन्जाल तथा अरु वेबसोर्सहरूबाट साभार गरिएका हुन् । स्मरण रहोस् यी कुनै आधिकारिक निर्णयहरू भने हैनन् । जनमानसले कर्मकाण्ड तथा हिन्दु धर्मको बारेमा ईन्टरनेटमा खोज्दा सजिलै केहि भेटियोस् र अन्य मत तथा प्रमाणहरू पनि प्रस्तुत होउन् भन्ने अपेक्षा साथ बिभिन्न माध्यमद्वारा संकलित सामाग्रीहरु प्रस्तुत गरेकाछौ ।

Nepali Date Converter:


Powered by © nepali date converter
© Nepali horoscope

Collected from: Various web sources, Wikipedia, Co-pilot, ChatGPT, Facebook Post, Comments, Personal Findings, Books etc.

सामान्य प्रश्न र उत्तर

नामकरणको सामग्री सूची कहाँ छ?

तलको न्वारन / नामकरण सामग्री सूची खोल्नुहोस्।

संस्कारको विस्तृत पाठ कसरी भेट्ने?

सम्बन्धित पाठमा नामकरण संस्कारको विस्तृत विधि र सोह्र संस्कारको परिचय जोडिएको छ।

सम्बन्धित पाठ र तयारी

  • नामकरण (न्वारन) पूजा सामग्री सूची
  • नामकरण संस्कार
  • सोह्र संस्कारको परिचय

स्रोत र सम्पादन

सामग्री व्यवस्थापन: Karmakanda Admin

मूल लेखमा उल्लिखित स्रोत: कर्मकाण्ड भास्कर; संकलक / लेखक अयोध्या प्रसाद श्रीवास्तव, गायत्री प्रज्ञा अभियान, बर्दिया, नेपाल।

मूल प्रकाशन: 2021-04-06

परिचय, प्रश्नोत्तर र सन्दर्भ अद्यावधिक: 2026-10-29। मूल मन्त्रपाठको नयाँ शास्त्रीय समीक्षा भएको दाबी यस मितिले गर्दैन।

स्रोत, प्रकाशन र सम्पादन विधिबारे पढ्नुहोस्

कर्मकाण्ड लोगोकर्मकाण्डसनातन ज्ञान, सरल नेपालीमा

॥ तमसो मा ज्योतिर्गमय ॥अन्धकारबाट उज्यालोतर्फ।

माथि जानुहोस् ↑
© कर्मकाण्ड। सर्वाधिकार सुरक्षित।गोपनीयता नीतिश्रद्धा र समर्पणका साथ निर्मित ✧IP Geolocation by DB-IP
🌐

आफ्नो भाषा छान्नुहोस्अपनी भाषा चुनेंChoose your language

देशअनुसार प्रारम्भिक भाषा राखिएको छ। तपाईं आफ्नो रुचिको भाषा रोज्न सक्नुहुन्छ।

तपाईंले रोजेको भाषा यस ब्राउजरमा सम्झिइनेछ। माथिका भाषा बटनबाट जुनसुकै बेला बदल्न सक्नुहुन्छ।