गाईदान
गाईलाई सिँगारी दान गर्ने विधिका लागि आवश्यक सामग्री
गाईदानको पूजासामग्री
- पञ्चपात्र, कर्मपात्र, नैवेद्य जलराख्ने कमण्डलु, पञ्चशाला, आचमनी, अघौतो
- शंख, घण्ट, त्रिकुटी, दीयो आरती, श्रीखण्ड, धूपौरो, चन्दन
- सिंहासन, चन्दनखोरी, चनौटो, जयमाला, ऐना, आसनी, नुन, पीठो, टीका
- काँसको कचौंडो, चाँदीका खुर, तामाको करड़, वस्त्र
- दानप्रतिष्ठा, भेटी, दक्षिणा, मुगा, घिउ, मोती आदि
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

