हवन तथा अग्निस्थापना
हवन/अग्निस्थापना कार्यका लागि आवश्यक हुने सामग्री। सामान्य पूजाभाडा, धूप-दीप, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" पनि हेर्नुहोस्।
अग्निस्थापना/हवनका लागि सामग्री
- रेखी हाल्नको लागि चामलको पीठो १ प्याकेट, कुश १ मूठा (अनिवार्य)
- जनै-सुपारी १४–१५ वटा, रक्षाबन्धनको धागो १, फूल १ थाली जति
- चामल, पूर्णपात्रो, वा १ भाग सिदा (चलन अनुसार)
- हवन सामग्री १ प्याकेट, हवनको लागि घ्यू १ कचौरा जति
- चरू १ थाली, दाउरा – १ फिटका ४० वटा जति
- रातो-सेतो-पहेलो कपडा १/१ मिटर जति (मिले सम्म)
- हवनकुण्डका लागि ईट्टा/बालुवा/माटो/आल्मुनियम फ्वाइल
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

