जन्मोत्सव पूजा
अष्टचिरञ्जीवीहरुमा अवश्त्थामा, असुर राजा महाबली, वेद व्यास, हनुमान, विभीषण, गुरु कृपाचार्य, भगवान विष्णुको छैंटौं अवतार परशुराम र महाऋषी मार्कण्डय को पूजा गर्ने गरिन्छ । आयु र आरोग्य वृद्धिको साथै जन्मोत्सव पूजाले आउने अवरोध हटाएर समृद्घ वर्षका लागि प्रेम र खुशी वृद्धिको लागि लगाइन्छ । यो पूजा आफ्नो जन्मतिथिमा लगाउने गरिन्छ ।
अग्निस्थापना सहित अष्टचिरञ्जीवी पूजनका लागि आधारभूत पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र "हवन सामग्री" हेर्नुहोस्।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

