गृहप्रवेश
आधारभूत पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र होम/अग्निस्थापनाका लागि "हवन सामग्री" हेर्नुहोस्।
गृह प्रवेशका थप सामग्री
- कसारको पीठो, पहेलो वस्त्र, सखर, पञ्चपल्लव, दुवो
- दहीको ठेकी, पेरुङ्गो, उखु, माछा, पालुङ्गो, धान, पात, सिन्का आदि
घर प्रवेश विशेष सामग्री
- तोरण (दूवो, आम्रपल्लव)
- रातो कपडा (ढोकाका लागि)
- बलिका लागि चामल/खिचडी
- घण्टी, शङ्ख, डमरु
- नरिवल (कलशमाथि राख्न)
रूद्राभिषेक सहित गर्ने भएमा थप
- बिभूति भस्म (संभव भएमा)
- धतुरोको फूल (संभव भएमा)
- जलधाराको लागि १ लिटर जति दुध
- शिवलिंग, जलहरी, त्रिखुट्टी
- अभिषेक गर्ने खड्कुलो (उपलब्ध भएमा)
नोट
- यहाँ गृह प्रवेश पूजा र सम्बन्धित विधिहरूका लागि आवश्यक थप सामग्रीहरूको सूची प्रस्तुत गरिएको छ। यी सामग्रीहरू स्थानीय परम्पराअनुसार फरक हुन सक्छन्, तर सामान्यतया यी वस्तुहरू गृह प्रवेशका लागि आवश्यक मानिन्छन्।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

